Wednesday, October 21For your kind information
Shadow

चर्चित गीत ‘छेक्यो छेक्यो देउराली डाँडा’ का गीतकार शुक गुरुङ्गको दुखद निधन: रिप लेखी सियर गर्नुहोस

काठमाडौँ : नेपालका चर्चित गीतकार शुक गुरुङको निधन भएको छ। चर्चित गीत ‘छेक्यो छेक्यो’ का सर्जक गुरुङको अचानक निधन भएको हो । उनको आइतबार बिहान पोखराको चरक अस्पतालमा निधन भएको हो ।

२०२२ सालमा चितवनमा जन्मिएका उनी लामो समयदेखि मृगौलाको रोगबाट पीडित थिए । उनका ‘छेक्यो छेक्यो‘’, ‘आँखैमा झलझली हितैको तरी‘’,‘भाइटीकामा भेट्न आउँला‘’ जस्ता चर्चित गीत छन् । नेपथ्य नेपालको लोकप्रिय ब्यान्ड हो ।

यस्तो असुभ समाचारले हाम्रा लोकप्रिय गायक अमृत गुरुङ्ग लगायत अरु ब्यान्डका मेम्बरको दिलमा के बित्यो होला हामी सोच्न नि सक्दैनौँ । रिप लेखेर सबैले सियर गर्नुहोला । यो पनि पढ्नुहोस । बिचित्रको छ यो संसार…. यहाँ कसैको साथ पाउनेलाई के थाहा आफ्ना लागि आफै सगँ लड्नुको मजा ।

सक्छौ भने माफ गर सक्दैनौ भने सजाय देउ तर कसैलाई भुल्ने कामचाहिँ नगर पीडा हुन्छ । छोटो जिन्दगी लामो कथा, मुहारमा हाँसो अनि मनभरी ब्यथा । सानो हुँदा अरुको कहानी सुनेर सुत्ने म, आज आफ्नो कहानी सम्झेर रातभरी सुत्दिन । अविभावकले जन्म दिन्छन, साथिले खुसी अनि मायाले जिन्दगी ।

हामी जन्मिदा सबै खुसी हुन्छन तर हामिलाई थाहानै हुदैन, हामी मर्दा सबै दुखी हुन्छन त्यो पनि हामिलाई थाहा हुँदैन, जे हामिलाई थाहा हुन्छ त्यसले खुसी बाँडेर राख्छ अनि माया त्यहि कुरा हो। तिमी बिना म एक्लो होइन अधुरो हुनेछु । उनीलाई के थाहा तारा खस्दा होस ।

या मन्दिर पस्दा होस उनीलाई नै माग्ने गर्छु। मायाले जलेको घाउ होनि, आगोले सेक्छेउ होला कहाँ सेकिन्छ र, यादले बसेको दाग होनि मलम लगाइ पुर्छेउ होला कहाँ पुरिन्छ र ।