Monday, October 26For your kind information
Shadow

विवाह गर्न जन्ती बोकेर त गए तर बेहुली ल्याउन पाएनन: भयो यस्तो अचम्मको घटना (अवस्य पढ्नुहोला)

अहिले नेपालमा मंसीर महिना चलिरहेको छ । यो समयलाई विवाहको मौसम पनि भन्ने गरिएको छ । तर कहिलेकाँही विवाह केही फरक बन्छ जुन हामीले सोच्न सक्दैनौं । यस्तै एक पत्याउन गाह्रो हुने घटना बाहिर आएको छ ।

जन्ती लिएर बेहुली लिन पुगेका बेहुला पक्षले बेहुली त ल्याउन पाएनन्, उल्टै बेहुलीका परिवारजनलाई चार लाख रुपैयाँ जरिवाना तिरेर फर्किनु परेको छ । यो अच्चमको घटना झापाबाट बाहिरिएको हो ।

बेहुला पक्षले बेहुली पक्षलाई ढाँटेर विवाह गर्न लागेको भन्दै यस्तो गर्न लगाइएको हो । विवाह मण्डपमै बेहुली परिवारजनले उक्त कुरा थाहा पाएपछि बबाल भएको हो । झापाको बुद्ध शान्ति गाउँपालिकामा आइतबार दिनभर तनाव उत्पन्न भएको प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

प्रहरीका अनुसार भद्रपुर नगरपालिका ७ का सुवेदी थरका एक युवक आइतबार बिहान बाजागाजासहित जन्ती लिएर बुद्ध शान्ति गाउँपालिका २ बस्ने न्यौपाने थरकी युवतीसँग विवाह गर्न उनका घर गएका थिँए । यस्तो अचम्मको कुरालाई सक्दो सियर गर्नुहोस । प्रतिक्रिया दिनुहोला ।