Friday, October 30For your kind information
Shadow

कठै बरा ! १९ वर्षको कलिलो उमेरका सन्तोषलाई मा’रेर नहरमा फालियो (पढेर सियर गर्नुहोला)

कन्चन्पूर: कञ्चनपुरमा एक युवक मृ’त भेटिएका छन् । कञ्चन्पुर जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर १० मा रहेको सिसैया चौराह नजिकैको नहरमा अन्दाजी लगभग १९ वर्षका सन्तोश पन्त मृ’त अवस्थामा भेटिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

कञ्चन्पुरमा अवस्थित जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक नरेन्द्र बहादुर चन्दले नहरमा युवकको श’व भेटिएको बताएका छन । उनले अहिले घट’ना स्थलमा प्रहरी टोली पुगेको बताउँदै घट’नाको अनुसन्धान भईरहेको जानकारी दिएका छन ।

युवकको ठेगा’ना भने खुलेको छैन् । आखिर को होला त्यस्तो सानो र कलिलो उमेरको बालकलाई मारेर नहरमा फालेर भाग्ने व्यक्ती । यस्ता घटना धेरै जसो त हामिले तराईमा सुन्ने गरेका छौँ । तर पहाडी ईलाका मा पनि यस्ता घटना नसुनिने हैनन । काटमार र मृ’त्यु का घटना पनि हामिले अत्याधिक रुपमा देख्ने र सुन्ने गरेका छौँ ।

त्यतिमात्र नभएर लापरबाहि का कारणले गर्दा खेरि दुर्घटना भएको संख्या पनि एकदमै बढेर गएको छ । कञ्चन्पुरको घटनाको अनुसन्धान चलिरहेको छ । त्यस्तो पापिलाई सजाय होस । समाचार सक्दो सियर गरेर सबै माझ पुराउनुहोला । प्रतिक्रिया दिन नभुल्नुहोला । जय नेपाल ।