Saturday, October 24For your kind information
Shadow

आयो खुसिको खबर, सिक्किम र दार्जिलिङ नेपालमा फर्काउने अन्तिम तयारी: पुरै भिडियो

सारा नेपालिलाई खुसी बनाउने खबर प्राप्त भएको छ । सिक्किम र दार्जिलिङ्ग भारतले उपनिवेशको रुपमा अतिक्रमण गरिरहेको छ ।

हाम्रा पुर्खाहरु ले यनै ठाउँमा पसिना र रगत बगाएर अंग्रेज़ हरुलाई धपाएको ऐतिहासिक ठाउँलाई अहिले भारतले उपयो गरिरहेको छ ।

उक्त जमिन नेपालले पाउनु नै पर्छ भनेर ई. सं २०१९ कै सुरुवातमा चौतर्फी दबाबको रुपमा आएको थियो । त्यति बेला १ लाख हस्ताक्षर सहितको चिठी संयुक्त राष्ट्र संघ मा बुझाइने प्रक्रिया सुरु भएको थियो ।

सुघौली संधिमा नेपालले गुमाएको जमिन फेरि फिर्ता पाउनका लागि अठोट गरेको थियो । ग्रेटर नेपाल भनेर चिनिने राष्ट्रवादी मोर्चाले यस्तो प्रक्रिया उठाएको थियो ।

सिंह दरबारको पश्चिम ढोकाबाट पृथ्वी जयन्तीका दिन पृथ्वी नारायणकै शालिक अगाडीबाट हस्ताक्षर कार्यकर्म सुरु गरिसकेको थियो ।

उक्त हस्ताक्षर संकलन कार्यक्रम आगामी चैत्र मसान्तसम्म चलिरहने छ । हस्ताक्षर मुलुक भित्र र बाहिर रहेका नेपाली दाजुभाइ तथा दिदी बहिनिबाट हस्ताक्षर लिएर संयुक्त राष्ट्र संघमा पठाइने तयारी रहेको छ ।

यस्ता कुराहरु कहि दसकबाट चलेका थिए तर संयुक्त राष्ट्र सांघमै पहल गरिने यो पहिलो चोटि हुने भएको छ । यस्तो खुसिको खबरको पुरै भिडियो हेर्नुहोला ।