Tuesday, October 20For your kind information
Shadow

१५ वर्षीय बालकले बनाए नेपाली बोल्ने रोबोट: यस्तो दिमाग भएका नेपाली छोरा (पुरै भिडियो हेर्नुहोस)

सल्यानका बाल वैज्ञानिक विजय रानाले बनाए नेपाली बोल्ने रोबोट । उक्त रोबोटले कोहि मान्छे अगाडि पर्दा प्रत्यक्ष रुपमा बोल्ने गर्छ ।

के छ ? भनेर सोध्दा, म ठिकै छु हजुरलाई कस्तो छ ? भनेर उत्तर गर्ने गर्छ । सल्यान घर भएका रानाले अहिले झापामा बसेर महत्वपूर्ण आविस्कारहरु गरिरहेका छन ।

आधुनिक उपकरण हरु प्रयोग गरेर उनले सो रोबोट बनाएका थिए । नेपालिहरु समय समयमा पुरै विश्वलाई चकित बनाउन पछि परेका छैनन ।

उनले पहिला नै धेरै आविष्कार हरु गरिसकेका छन । बिजुली बाट चल्ने मोटर, हवाइजहाज आदि पनि उनले बनाइसकेका छन ।

त्यति मात्र नभएर उनले मिसाइल पनि बनाएर सबैलाई चकित पारिसकेका छन । अब उनिले फेरि मान्छे सँग प्रत्यक्ष रुपमा कुरा गर्ने रोबोट बनाएका छन ।

उक्त रोबोटमा यति धेरै प्रविधि हालेर उनले कसरी बनाउन सकेका छन । उनले बनाएको रोबोटले हातबाट आगो फाल्ने पनि काम गर्छ ।

त्यसैगरी उक्त रोबोटले हातै बाट मिसाइल फाल्ने पनि प्रविधी राखेका छन रानाले । आँखामा लेजर पनि राखिएको रोबोटले अगाडि केही पर्यो भने पत्ता लगाउने र हातले इसारा गरेर बोल्ने गरेको छ ।

यस्तो अचम्मको रोबोट नेपालमै बनिसकेको छ । पूरा भिडियो हेर्न तल थिच्नुहोला । सक्दो सियर गरेर सारा नेपालिमाझ पुराउनुहोला ।