Thursday, October 29For your kind information
Shadow

सलाम छ: दिदिको पीडा देख्न नसकेर बहिनिले भिनाजुको गर्वधारण गरिन, पुरा पढ्नुहोला

लण्डनका ३१ वर्षकी सिवोन र उनका ५१ वर्षे पती डीनले अब फेरि आमा बाबु बन्ने इन्छा म’रिसकेका थिए । सिवोनले आफैंउपचारमा समेत ध्यान दिन छाडेकी थिइन् ।

तर, उपचार नगर्ने हो भने दिदीको ज्यान जाने खबर सुनेपछि एली फेयरफाक्स आफ्नो गर्भ स्वयंमसेवाका रुपमा लगाउन हिचकिचाइनन् ।

‘एलीले मलाई अंगालो हालिन् र सहजै भनि् कि तिम्रो लागि म बच्चा जन्माइदिन्छु’ आफ्नो लागि बहिनीले गरेको त्याग सम्झँदै सिवोनले भनेकी छन् ।

चिकित्सकीय पद्धतिबाट टेरीको वि’र्य प्रयोग गरेर एली गर्भवती भएकी छिन् रउनीहरु परिवारमा नयाँ सदस्यको आगमन हुने दिन गनेर बसेका छन् ।

एलीले भन्छिन–क्यान्सरविरुद्ध लड्दै गरेको दिदीलाई देख्दा निकैगाह्रो हुन्थ्यो । त्यसमाथि आमा बन्न नसक्ने भन्ने थाहा पाएपछि उहाँ झनै निराश हुनु भो । त्यसैले उनका लागि बच्चा जन्माइदिनु मेरो लागि सहज निर्णय थियो ।

यो पनि पढ्नुहोस । के तपाइँले परजिवीको बारेमा सुन्नु भएको छ ? परजिवीलाई एलियन पनि भन्ने गरिन्छ ।एलियन आएर हाम्रो पृथ्वीलाई हमला गरेर ध्वोस्त पारिदिने कुराहरु पनि अवस्य सुन्नु भएको होला ।

तर त्यो भन्दा पनि पहिला के तपाइले यो सोच्नु भएको छ कि परजिवी साँच्चै नै हुन्छन ? यु एफ ओ अर्थात एलियन को साधन धर्तिको आकाशमा देखिएको घटना पनि एकदमै प्रख्यात छ ।

कतिले त एलियन अर्थात परजीवी हरु नै हाम्रो पृथ्वी मा आएको खबर पनि नासालाई दिएका छन । तर नासाले यस्को बारेमा प्रतिक्रिया नदिएको भने पक्कै पनि होइन ।

यु एफ ओ को तस्विर सार्वजनिक त भएको थियो तर ती फोटाहरु स्पस्ट नभएका कारणले नासाले ठ्याक्कै भन्न भने सकेको छैन । एलियन भनेको डरलाग्दो कुरा पक्कै पनि हैन ।