Friday, October 30For your kind information
Shadow

भारतले खोल्यो रहस्य, ७० वर्षदेखी कालापानी भारतको भएको बतायो: ( भिडियो हेर्नुहोस)

नेपालको कालापानी क्षेत्रलाई भारतको सिमाभित्र देखाइएको नयाँ नक्सा भारत सरकारले सार्वजनिक गरेपछी नेपालमा उत्पन्न असन्तुस्टिलाई भारतिय सर्वक्षण विभागका एक वरिष्ठ

अधिकारिले “दुई देशका धारणा फरक रहेपनी त्यसलाई आफुहरुले विवादस्पद भुमी नमान्ने” बताएका छन । नक्सा नयाँ छैन भनेर भारतका महासर्वेक्षक लेफ्टिनन्ट जनरल

गिरिश कुमारले भने, ” यसमा भारतले पहिलो पटक गरेको कुरा त्यस्तो केही पनि छैन । “नेपालिले यस्को कुरालाई लिएर जे सोच्छन त्यो कुरा स्वीकार्नै पर्छ भन्ने छैन”, उनले बताए ।

नेपालको कालापानी समेत भारतीय भूभागमा पारिएको लयाँ नक्सा भारतले सार्वजनिक गरेपछी नेपाली अधिकारिहरु अन्योलमा परेका छन ।

प्रतिनिधि सभाका अन्तरास्ट्रिय सम्बन्ध समितिका सदस्य रहिसकेका सांसद भीम रावलले यसबारे बताएका छन । यस्को बारेमा उत्तर दिँदै उनले भने, “हाम्रो देशको लागि अस्विकार्य

हुने उक्त विषयमा नेपाल सरकारले तत्कालै गम्भीर रुपमा भारतिय पक्षसगँ कुरा गर्नपर्छ । आफ्नो भू – भाग मिचिने गरि कुनै पनि मुलुकले एकयर्फी रुपमा नक्सा बनाउने कुरालाई लिएर नेपाल सरकारले आपत्ती जनाउनुपर्छ ।”

भिडियो हेर्न तल थिच्नुहोस । प्रतिक्रिया दिन नभुल्नुहोला ।