Saturday, October 31For your kind information
Shadow

यस्तो अचम्म: मन्दिरबाट घण्टी चोरी भएपछी बाघले मान्छे खायो (पुरै भिडियो हेर्नुहोस)

थोरै वर्ष पहिले तनहुँ जिल्लाको भानु नगरपालिकाको एक मन्दिरबाट घण्टा भएको थियो । देविको मन्दिरबाट घण्टा हराएपछी रात दिन बाघ कराउन थाल्यो ।

एक दिन पाँच जना सुतेकै ठाउँमा ठुलै मान्छेलाई खायो । त्यसै दिन भानु नगरपालिकाका बयस्कहरुले याद गर्छन । घण्टि हराउनु अनि बाघले यसरी मान्छे खानुमा

त्यहाँका मानिसले दैविक शक्ति भएको कुरामा विश्वास गरेका छन । भानुमा चितुवाको आक्रमण बाट ६ जनाको ज्यान गएपछी नरभक्षी चितुवा मार्ने प्रयास हरु असफल भए ।

पुराना बुडापाखाहरुले यो धर्म र पुजाआजामा समस्या भएका कारण देविमाता बाघको रुप धारण गरि मान्छे खाएको बताए पछि स्थानियहरु मिलेर देविको पूजा धुम – धाम सगँ गरेका छन ।

धार्मिक मान्यता अनुरुप देवि रिसाएर बाघको रुप धारणा गरेर मान्छे खाएको भन्दै स्थानिय हरुले देविको पुजा गर्नुपर्ने बताएपछी भानु नगरपालिकाको वडा नं १ र २ मा

सोमबार भव्य रुपमा देवि पुजा भएको हो । भानु १ मा रहेको कालिको मन्दिरमा १० वटा बोकाको बलि दिएर देविको पुजा गरिएको वडाअधक्ष्य प्रेम लामाले बताएका छन ।

हेर्नुहोस पुरै भिडियो ।