Friday, October 23For your kind information
Shadow

फेरि आयो दुखद घटना: कैलालिमा बसले किचेर २ जनाको मृत्यु, राजमार्गमा गाडिको रोक (पूरा पढ्नुहोस)

सिन्धुपाल्चोकको बस दुर्घटनाको कुरा सेलाउन नपाउंँदै आर्को नराम्रो घटना भएको छ । कैलाली जिल्लाको पहलमपुरमा बसले किचेर २ जनाको ज्यान गएको छ । कोको मरे भनेर पुरै विवरण आइसकेको छैन ।

घटना भएको मात्र समाचार हामिले प्राप्त गरेका छौँ । लापरबाहीलाई मध्यनजर गरेर कैलालिका स्थानियहरुले पुर्व – पश्चिम राजमार्गमा अवरोध पैदा गरेका छन । मर्ने हरुमा चौधरी परेको खबर आएको छ । नाम भने खुलेको छैन ।

चालकको लापरबाही कहिले सम्म ? घटनाको पुरै विवरण आउने बित्तिकै हामिले हजुरहरुको सामु ल्याउने छौँ । मरेका हरुको आत्माको शान्तिका लागि रिप लेखेर सियर गर्नुहोला । यो पनि पढ्नुहोस ।

पब्जी मोबाइल गेम विश्वको सबैभन्दा बढी पैसा कमाउने गेम बनेको छ । पब्जिले ४० करोडभन्दा बढी आफ्नो गेम डाउनलोड भएको बताएको छ । त्यस्तै चिनबाट बाहिर मात्रै करिब ५ करोड सक्रीय प्रयोगकर्ताहरु रहेका छन ।

एक रिपोर्टका अनुसार पब्जी गेमले गएको महिना १४६ मिलियन डलर कमाइ गरेको छ । यो कमाई अरु अनलाइन गेमहरु भन्दा एकदमै बढी रहेको साबित भएको छ । गेमलाई बानी नबनाउनुहोला । भविस्यको बारेमा ध्यान दिनुहोला ।