Saturday, October 31For your kind information
Shadow

फेरि यस्तो दुखद खबर: सिन्धुपाल्चोक बस दुर्घटनामा १७ जनाको निधन (फोटोमा थिचेर सहयोग गरौँ)

धेरै समय भैसक्यो, यस्ता दुर्घटनाका समाचार हामिले सुन्दै आएको । सिन्धुपाल्चोकको सुनकोसि मा भएको बस दुर्घटना मा परि ज्यान गुमाउने को संख्या १७ पुगेको छ । सो बस सिन्धुपाल्चोक को सागाँचोकगडी नगरपालिका – १० मा सुनकोसी नदिमा खसेको थियो ।

ज्यान गुमाउने भन्दा हराउने को संख्या बढी रहेको छ । सैलुङ्गस्वरी यातायातको बा २ ख, ७२५४ को बस दोलखाको सैलुङ्ग नगरपालिका – ३ को मागा देउराली बाट काठमाडौँ तर्फ हिँडिरहेको थियो । सिन्धुपाल्चोक पुगेपछी बसको काबु बिगृयो र करिब एक सय मिटर तल सुनकोसी नदिमा खस्न पुग्यो ।

सिन्धुपाल्चोकको सुकुटे भनेको सबैले घुम्न रुचाएको ठाउँ हो । तर यहि ठाउँमा आज कतिको ज्यान गुमेको छ । यो रेपोर्ट जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका डिप्युटी सुपरिटेन्डेन्ट अफ पोलिस ( डि यश पी ) मधाव प्रसाद काफ्लेले हामिलाई दिनु भएको हो ।

सबै घाइतेहरुलाइ उद्दारका लागि धुलिखेल अस्पताल र चाबाहिलमा रहेको ॐ अस्पतालमा लगिएको छ । हिजो आज ॐ अस्पताल पनि साना साना लापरबाही गरेर कसैको ज्यान लिने कुराले प्रख्यात छ ।

यस्तो मा ॐ अस्पतालमा राम्रो सगँ उपचार नहोला भन्ने सोच्नु एकदमै ठिक हुनेछ । ज्यान गुमाएका मृतक आत्मालाई शान्ती मिलोस । सबैले रिप लेखेर सियर गर्न नभुल्नुहोला ।