Sunday, October 25For your kind information
Shadow

प्रधानमन्त्री केपि ओलिको मृगौलाले काम गर्न छोडेको छ: नयाँ मृगौला हाल्न पर्ने अवस्था (पूरा पढ्नुहोस)

विगत लामो समयदेखि मृगौलाको समस्या बोकेर हिँडेका प्रधानमन्त्री केपि शर्मा ओलिको मृगौलाले काम गर्न छोडेको छ ।

हामी नेपाली हौँ, ताना सुनाउनु हाम्रो काम जस्तो नै भैसकेको छ । देशका प्रधानमन्त्री को मृगौला फेल भएको छ ।

उनी उपचारका लागि सिङ्गापुर जाँदा पनि उनलाई धेरै कुरा सुनाइयो । यस्को अन्त्य उनको मृगौला असक्रीय भएर छोड्यो ।

मृगौलाले काम गर्न छोडेपछी डाइलेसिस गर्न पर्ने कुरा सार्वजनिक भएको छ ।

यदि डाएलेसिसले पनि नभए प्रधानमन्त्रीको मृगौला नै ट्रान्सप्लान्ट गर्ने कुरा स्वयम् केपि ओलिले बताएका छन ।

पार्टीको सम्मेलनमा उहाँले बताउनु भयो कि, “अन्तिम परिणाम आउन बाँकी छ ।

पुरै रेपोर्ट आएपछी चिकित्सकको सल्लाह अनुसार प्रक्रिया बढाइने छ ।”

ग्रान्डी अन्तरास्ट्रिय अस्पतालमा उनको स्वास्थ परिक्षण गर्ने चिकित्सकहरु प्रेम ज्ञवाली,

दिव्य सिङ्ग शाह र राम कुमार घिमिरे रहेका छन । आशा गरौँ कि हाम्रा प्रधानमन्त्रीको स्वास्थमा सुधार छिट्टै आवोस ।

सक्दो सियर गरेर सबै माझ पुराउनुहोला । प्रतिक्रिया दिन नबिर्सनुहोला ।