Wednesday, October 21For your kind information
Shadow

बिहानै आयो यस्तो दुखद खबर: डोटिमा बस दुर्घटना, १ को मृत्यु २८ घाइते (सक्दो सियर गरौँ)

डोटी जिल्लाको शिखर नगरपालिका-१ गेरुपानीमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि २८ जनाभन्दा बढी घाइते भएका छन् । महेन्द्रनगरबाट बाजुरातर्फ जाँदै गरेको यात्रुबाहक

ना ७ ख ६१८१ नम्बरको बस शनिबार बिहान सडकबाट करिब ४० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई उद्धार गरी दिपायलस्थित विभिन्न अस्पतालमा पठाइएको छ । बसमा झन्डै ४० जना यात्रु सवार थिए ।

प्रहरीका अनुसार मृतक र घाइतेको पहिचान हुन सकेको छैन । पहिचान भएपछी हजुर्हरुलाई जानकारी गराइने छ ।

सक्दो सियर गरेर सबै माझ पुराउनु होला । प्रतिक्रिया दिन नभुल्नुहोला ।