Monday, October 26For your kind information
Shadow

गृहराज्यमन्त्री हुन्जेल नेपाली अनि भारतमा जितेपछी एक पलमा भारतिय: नेपालको तलब खाने कडेँलको यो रहस्य

पूर्वगृहराज्यमन्त्री तथा सांसद देवेन्द्रराज कँडे भारतीय नागरिक पनि भएको खुलेको छ  भारतको उत्तरप्रदेशको गोरखपुरनिवासी उन त्यहाँको एक कलेजको व्यवस्थापन समितिक अध्यक्ष पनि हुन् ।

उनले भारतीय नागरिककै रूपम शपथ पनि खाएका छन् । यो विषयमा अख्तिया दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा नेपा प्रहरीको सिआइबीले अनुसन्धान गरिरहेको छ । उत्तरप्रदेश, महाराजगन्जको ठुठीबारीस्थि राधादेवी

इन्टरकलेज व्यवस्थापन समितिक अध्यक्षका लागि कँडेल चुनाव लडेका थिए । स २०१६ मा भएको चुनावमा उनी असफल भए पनि ग वर्ष भएको चुनावमा भने उनी निर्वाचित भएक थिए ।

निर्वाचित भएलगत्तै हिन्दी भाषाम शपथ खाँदा कँडेलले आफू भारतको ३३ कसाय रोड, बेतिया हाता, जनपद गोरखपुरको बासिन्द भएको व्यहोरा उल्लेख गरेका छन् । आफूले दिएक विवरण गलत भए भारतको संविधानअनुसा कारबाही भोग्न

तयार रहेको स्वघोषणा पन उनले शपथमा गरेका छन् । शपथपत्रमा उनले भनेका छन्, ‘मिनजानि देवेन्द्रराज कँडेल (उपप्रबन्धक/उपमन्त्री कार्यवाहक अध्यक्ष/चेयरमैन) पुत्र स्व. पृथ्वीरा कँडेल–३३ कसया रोड, बेतिया हाता, जनपद

गोरखपुर– शपथकर्ता स–शपथ निम्न बयान करत है– यह कि हम शपथकर्ता बहलफ बयान करता हूँ कसम खाता हूँ कि हम शपथकर्ताका उपरोक् नाम, पद, पिताका नाम व पता जो उपर दर्ज सही व सच है ।’

कँडेल आफैँले भारतीय नागरिक घोषणा गरे उत्तरप्रदेशको कलेज सञ्चालक समितिक अध्यक्षका रूपमा शपथ खाएको विषयम अख्तियारमा उजुरी परेको छ । अख्तियारले य विषयमा अनुसन्धान गर्न निर्देशन दिएपछि नेपा प्रहरीको सिआइबीले अनुसन्धान टोली खटाएक छ ।

सिआइबीको टोली स्थलगत अनुसन्धान गर् गोरखपुर पुगेर फर्किएको छ । कँडेलले भारती नागरिकका रूपमा भारतीय कानुनअनुसार शप खाएको प्रमाण पनि भेटेको छ । सिआइबीको टोलीले संकलन गरेको विवरण अनुसार

कँडेल भारत उत्तरप्रदेश, महाराजगन्ज जिल्लाक ठुठीबारीस्थित राधादेवी इन्टरकलेजको आर् विद्या प्रसार समितिको अध्यक्ष भएको स्पष् भएको छ । सन् २०१८ को डिसेम्बरमा भएक निर्वाचनमा उनी अध्यक्षमा निर्वाचित भएक हुन् । हाल उनी समितिको अध्यक्षकै हैसियतम बहाल छन् ।