Thursday, October 29For your kind information
Shadow

छोराको आयु नपुग्दै निधन भएपछी बुहारिको धुमधामसगँ बिहे गरिदियो यो परिवारले: सम्मान स्वरुप १ सियर गरौँ

मोरङको केराबारीका उक परिारले आफ्नाी बुहारिको धुमधामसँग बिहे गरिदिएका छन् ।
 
आफ्नो छोराको निधन भएपछि एकल जीवन बिताउदै आएकी बुहारीको बिहे गरिदिएका हुन् ।
 
कुवेरप्रसाद पोख्रेलका परिवारले छोरो गुमाएपछि एकल बनेकी बुहारी सुनिता पोख्रेलको आफ्नै घरबाट विवाह गरिदिएर समाजकै नमुना बनेका हुन् ।
 
२४ वर्षको अल्पायुमै कुवेरप्रसादको एक्लो छोरो पुण्यप्रसाद पोख्रलको निधन भएपछि एकल भएकी सुनिताको परिवारले
 
आफन्त र गाउँका अन्य व्यक्तिको उपस्थितिमा झापा घैलाडुब्बा निवासी बलबहादुर कार्कीसँग बिहिबार विवाह गरिदिएका हुन ।
 
१३ वर्षीया छोरी सहित विराटनगरमा बस्दै आएकी सुनिताको आफ्नो रितीरिवाज अनुसार पुन विवाह गरेकी हुन् ।
 
विवाहमा जनप्रतिनिधी तथा स्थानीय नेताहरुकोसमेत सहभागिता रहेको बताइएको छ ।