Friday, October 30For your kind information
Shadow

कोरिया गएको १७ दिनमै थिर बहादुरको निधन: यस्तो दुखद खबर, रिप लेखी सियर गर्नुहोस

रोजगारीको शिलशिलामा ईपिएस मार्फत दक्षिण कोरिया आएका एक नेपालीको आैधोगिक दृघटनाको कारण मृत्यु भएको छ।

सुर्खेत पन्चपुरी नगरपालीका २ घर भई हाल दक्षिण कोरियाको थेजनमा रहेको थेयङ गुम्सोक खोङअप कम्पनीमा कार्यरत २३ बर्षिय थिर बहादुर दर्लामी कम्पनिमा

काम गर्दै गर्दा माथीबाट गरुङ्गो सामान झरेर लागेपछी गम्भिर घाईते भएका थिए। घाईते भए लगत्तै नजिकैको हस्पिटल पुर्याएर उपचार गरिएतापनि गम्भिर चोट लागेको

कारण उपचारका क्रममै आज बिहान १० बजे अस्पतालमा मृत्यु भएको सुर्खेत समाजका वरिस्ठ उपाध्यक्ष पुस्कर बुढाथोकीले जानाकारी दिनुभयो।

मृतक दर्लामीको मृत्यु भएको खवर सुनेपछी दुतावासमा जानाकारी गराईएको र पुलिस रिपोर्ट आईसकेपछी मात्र घटनास्थल पुग्ने दुतावास स्रोतले बताएपछि

सुर्खेत समाज दक्षिण कोरियाका अध्यक्ष,कोषाध्यक्ष तथा सल्लाहकार घटनास्थल तर्फ लागीसकेको सुर्खेत समाजका वरिस्ठ उपाध्यक्ष पुस्कर बुढाथोकीले बताउनुभयो।

मृतक दर्लामी १७ दिन अगाडी मात्रै ईपिएस मार्फत दक्षिण कोरिया आएका थिय भने काम सुरु गरेको मात्र ११ दिन भएको थियो।

८ जना नेपाली रहेको उक्त कम्पनी दोजरका पार्टसहरु बनाउने कम्पनी रहेको छ।अविवाहित दर्लामीको नेपालमा आमाबुवा,एकजना दाई र २ जना दिदी रहेको बुझिएको छ।