Thursday, October 29For your kind information
Shadow

गायिका टीका सानुले बिहे गर्दै, यस्ता छन उनका श्रीमान (भिडियो सहित)

ईन्द्रेणी बाट निकै चर्चामा आएकी गायिका टिका सानु हुन । उनलाई दोहोरीकी अब्बल गायिका पनी मानिन्छ ।

लाइभ दोहोरीकी रानी भनेर चिनिने टीका सानूको व्यक्तिगत जीवन भने कहालीलाग्दो नै छ ।

दाङ तुलसीपुरमा जन्मेका उनी घरको ४ दिदिबहिनी मध्य माइँली हुन् ।

पारिवारिक अवस्था अत्यन्तै नाजुक भएको कारणले आफूले सोचे जस्तो सफलता पाउन नसकेको पनि बताउँछिन् ।

घरबाट कार्यक्रम सम्म जान पनि गाडी भाडा तिर्ने पैसा नहुँदाको पल सम्झेर आखामा आँसु रोकिँदैन ।

२०६८ सालमा संगीतमै लाग्छु भनेर तुलसीपुर देखि काठमाडौं छिरेका सानूको घर परिवारको अवस्था झनै नाजुक ।

बन्दै गएपछि ममिलाई बिदेश सम्म पठाउनु परेको बताउँछिन् । घरमा बाकि ४ दिदिबहिनी मध्य दिदी र एक बहिनि पोइला ।

हिँडेपछि काठमाडौंमा बसेर सांगीतिक यात्रा अगाडि बढाउन कठिन भएपछि उनी पुन: गाउँमै फर्केर गइन ।

घरमा दिदी बहिनी नै नभएपछि आफूलाई व्यवहारले च्याप्दै गएपछि,’अलि पछि परेपनि संघर्ष गरेर आफूलाई चिनाउन लागि मेहनत गरेको बताउँछिन् ।