Tuesday, October 20For your kind information
Shadow

मलेसियामा साहुसगँ मिलेर नेपालिले नेपालिलाई बेचिदियो: नेपाली भएर पनि यस्तो काम गर्नेको अनुहार भिडियो मा हेर्नुहोस

आफ्नो देश नेपाल कसलाई प्यारो लाग्दैन र तर कयौँ नेपालिको पिडा बिदेशिनु उनीहरुको रहर हैन वाध्यता हो । पैसा कमाउन हरकोहीलाई विदेश नै जानु पर्थ्यो । त्यस्तै पैसाको मोहमा बिदेशिने नेपालिको नि पीडा धेरै छ ।

हामी कुरा गर्छौँ नेपाली दाजु भाइको । नेपाली समाजको जो दाजु भाइ जसरी नै एक आपसमा सहयोग गरेको हुन्छ । विदेशमा छिरेर परदेशिनुको पिडामा पनि त्यही नेपाली भाइ नै काम लाग्छ ।

तर यहाँ त उल्टो भएको छ । नेपालीले नेपालिलाई सहयोग त परै जाओस यहाँ त विदेशी भूमिको साहुसगँ मिलेर मिलेर एउटा नेपालिले अरु नेपालिलाई बेचिदिएको छ । यो घटना मलेसियाको हो ।

मलेसियामा यस्ता घटना आइराखेका हुन्छन । तर प्राय युवतिका घटना प्रसस्त पाइन्छन । तर मालिकसगँ मिलेर आफ्ना साथिहरुलाई नै बेचिदिएको यो घटनाले सारा नेपालिलाई चकित बनाएको छ ।

मर्दा पर्दा सहयोग गर्नु पर्ने ठाउँमा उल्टै आफ्नै मित्रहरुलाई फसाउने काम गर्न पनि हुँदैन । यो त आफ्नै देशलाई धोका दिएको जस्तो नै हुन्छ । एउटा मानिस निर्दयी पनि कति बन्न सक्ला र । हेर्नुहोस तलको भिडियो ।

https://youtu.be/lYiUa11QWVs