Tuesday, October 20For your kind information
Shadow

नासाले पत्ता लगायो आर्को ग्रहमा जीवन: हेर्नुहोस परजिवीको रहस्य (पुरै भिडियो)

के तपाइँले परजिवीको बारेमा सुन्नु भएको छ ? परजिवीलाई एलियन पनि भन्ने गरिन्छ । एलियन आएर हाम्रो पृथ्वीलाई हमला गरेर ध्वोस्त पारिदिने कुराहरु पनि अवस्य सुन्नु भएको होला ।

तर त्यो भन्दा पनि पहिला के तपाइले यो सोच्नु भएको छ कि परजिवी साँच्चै नै हुन्छन ? यु एफ ओ अर्थात एलियन को साधन धर्तिको आकाशमा देखिएको घटना पनि एकदमै प्रख्यात छ ।

कतिले त एलियन अर्थात परजीवी हरु नै हाम्रो पृथ्वी मा आएको खबर पनि नासालाई दिएका छन । तर नासाले यस्को बारेमा प्रतिक्रिया नदिएको भने पक्कै पनि होइन । यु एफ ओ को तस्विर सार्वजनिक त भएको थियो तर ती

फोटाहरु स्पस्ट नभएका कारणले नासाले ठ्याक्कै भन्न भने सकेको छैन । एलियन भनेको डरलाग्दो कुरा पक्कै पनि हैन । सायद होला तर तलको भिडियो हेरेपछी मात्र थाहा हुन्छ । बाहिरी ग्रहमा जीवन नहोला भनेर चाहिँ पक्कै पनि भन्न सकिँदैन ।

यदि कुनै बाहिरी ग्रहमा कमिला मात्र पाइयो भने पनि त्यही कमिला पनि परजिवी नै हो । अब कुनै कमिला आएर धर्तिलाई हानी पुर्याउँछ भनेर कसरी भन्न सकिन्छ र ?

उनिहरुको बुद्धिमत्ता पनि मानिस जस्तै नहुन सक्छ । तलको भिडियो हेर्नुहोस अनि परजिवी अर्थात एलियनको भ्रम पुरै दूर गर्नुहोस । भिडियो हेर्न तल थिच्नुहोस ।