Friday, October 23For your kind information
Shadow

कुलमानको नयाँ चमत्कार: चीन पनि चकित हुने यस्तो काम गरे (पुरै भिडियो)

देशमा लोडसेडिङ हटाएर हरेक नेपालीको मन मुटुमा बस्न सफल ब्यक्ती हुन कुलमान घिसिङ्ग । उनी गाउँमा टुकि बत्तिको धुवाँ खाँदै पढेका र काठ्माण्डौ आएर पहिलो पटक बिजुली बत्ती देखेका रामेछापका एक सामान्य किशानका छोरा हुन ।

हाल नेपाल बिद्युत प्राधिकरणको प्रमुख भएर उज्यालो नेपाल अभियानमा लागेर सफलता प्राप्त गर्दै गरेका र हरेक नेपालीको मन मस्तिष्कमा बसिरहेका घिसिङ्गलाई चौतर्फी रुपमा प्रहार भैरहेको छ ।

देशलाई अँध्यारो तर्फ धकेलेर आफू किर्नु मोटाएझै मोटाउन पल्किएका जन्तुहरुलाई हामिले घोक्रेठ्याक लगाएर लखेट्नु अहिलेको पहिलो आवश्यकता बनेको छ । जब-जब हामी परिवर्तनको सपना देख्छौँ,

जब-जब हामी सफलता तर्फ अगाडि बढ्न थाल्छौँ अनि हाम्रा प्रगतीमा कुठाराघात गर्नेहरु, हाम्रा सपनाहरुमा लात मार्ने ब्वाँसाहरु सल्बलाउन थाल्छ्न । बाउ बाजेले भन्थे-यो सतिले सरापेको देश हो, यहाँ राम्रा काम गर्ने हरुलाई टिक्न दिईँदैन।

भनेर हो त्यस्तै प्रमाणित हुँदै आएको छ बिगत देखि बर्तमान सम्म । कुलमान घिसिङ्ग नेपाल विध्धुत प्राधिकरणकओ वर्तमान पर्बन्ध निर्देशक हुन । उनी अहिले आफ्नो कामबाट निकै चर्चामा आएका व्यक्ती हुन ।

विद्युतीय माग र आपुर्ति लाई ख्याल राखेर उनले नेपालको लोडसेडिङ्गलाई पुरै हटाइदिए । उनी २ दशकदेखी नेपाल विद्युत प्राधिकरणमा आबद्ध रहेका छन । आफ्नो कामले सारा नेपालिलाई चकित बनाउन उनी पछि पर्दैनन ।

२२ वर्षको अनुभव ले गर्दा उनले नेपाल र नेपालिलाई मात्र नभएर पुरै विदेशी भुमिलाई समेत चकित पारेका छन । उनको नयाँ प्रोजेक्टले चिनजस्तो विकसित राष्ट्रले पनि जिल खायो । भिडियो हेर्नका लागि तल थिच्नुहोस ।