Sunday, October 25For your kind information
Shadow

३०० केजिको खसी बेच्न बजार ल्याइयो: किन्ने भन्दा खसी देखेर अचम्ममा पर्ने धेरै

हजुरहरु पक्कैपनी अनुमान लगाउनुस अधिकमा एउटा खाशिको वजन कति होला ? लगाऊभयो ? पक्कै मिलेन होला। यो दृश्य हो भारतको कश्मिरको जहाँ एक पशु बजारमा विभिन्न किसिमका खशिहरु ल्याएर तौल अनुसार र खशिको सुन्दरता अनुसार मोलमोलाई हुन्छ ।

यो खशिको वजन यति छ कि, जो गोरुको वजन संग तुलना गर्दापनि गोरुको वजन कम हुन जान्छ। उक्त बजारमा बेच्न ल्याइएका खशिहरु ११०,११५,२३०,२१५ देखि ३०० किलो सम्मका छन्।

सबैभन्दा आकर्षक देखिने खसीको तौल ३०० किलोका रहेको छ , र जसले २०१८ को हेभी वेट उपाधि पनि जितेको छ। हेरौं खसी बजारमा राखिएका भयङ्कर खसिहरुको मेला । भिडियो हेर्न तल थिच्नुहोला ।

https://youtu.be/b_T9w58ysrw