Wednesday, October 21For your kind information
Shadow

हे भगवान ३०० केजिको बोका: यस्तो अचम्मको बोका हेर्नुहोस पुरै भिडियो

तीनसय किलोको खशी बजारमा बेच्न ल्याएपछि किन्ने भन्दापनि हेर्नेको भिड । तपाई अनुमान लगाउनुस अधिकमा एउटा खाशिको वजन कति होला ? लगाऊभयो ? पक्कै मिलेन होला। यो दृश्य हो भारतको कश्मिरको जहाँ एक पशु बजारमा विभिन्न किसिमका खशिहरु ल्याएर तौल अनुसार र खशिको सुन्दरता अनुसार मोलमोलाई हुन्छ।

यो खशिको वजन यति छ कि, जो गोरुको वजन संग तुलना गर्दापनि गोरुको वजन कम हुन जान्छ। उक्त बजारमा बेच्न ल्याइएका खशिहरु ११०,११५,२३०,२१५ देखि ३०० किलो सम्मका छन् । सबैभन्दा आकर्षक देखिने खसीको तौल ३०० किलोका रहेको छ , र जसले २०१८ को हेभी वेट उपाधि पनि जितेको छ । हेर्नुहोस भिडियो ।

https://youtu.be/b_T9w58ysrw