Wednesday, October 21For your kind information
Shadow

गायिका टीका सानू यति ठूलो पिडामा: इन्द्रेणी कार्यक्रममा भक्कानिँदै रोइन (हेर्नुहोस दर्दनाक भिडियो)

नेपाली दोहोरीकि रानी भनेर चिनिने गायिका टीका सानु हुन । उनि सधैँ जस्तै दुख परे पनि मुसुक्क हासेर दर्शक स्रोताहरुलाई मनोरन्जन दिलाउने उनी आज इन्द्रेणी कार्यक्रममा भक्कनिदै रुदै छिन । हामिले पनि महसुस गर्न सक्छौ कि टीका सानू माथी कति धेरै पीडा छ भनेर ।

बिगत केही समय अघि देखि टीका सानुको बहिनी अस्वस्थ रहेको फेसबुक मार्फत जानकारी गराएकी थिइन । उनको बहिनिको शरिरमा घाउ आउने र एकदमै दुख्ने भैरहेको थियो । केही दिन पछि उक्त घाउ बड्दै गयको थियो । यो कुनै रोग भयको बतायका छन ।

धेरै पिडितहरुका लागि रोइरहेकि गायिका टीका सानू आज आफ्नै बहिनिको लागि धुरुधुरु रोइरहेकी छिन । बाकी अंस भिडियो बाटै थाहा पाउन सकिन्छ । उनिहरुको रुवाईले हामिलाई पनि स्तब्द बनायो ।

भिडियो पुरै हेर्नुहोला । भिडियो हेर्न तल थिच्नुहोस । सहयोगका लागि नम्बर भिडियो मै रहेको छ । सके सम्म सहयोग गर्नुहोस । सक्नुहुन्न भने सियर गरेर सबै माझ पुराउनुहोस ।