Thursday, October 29For your kind information
Shadow

राजेस हमाल र मधुको यस्तो गहिरो प्रेम: करिश्मासगँ राजेसले नाच्दा यस्तो भयो मधुको हालत (पुरै भिडियो)

राजेस हमाल नेपालका महानायकका रुपमा चिनिन्छन । यसै बिचमा राजेस हमाल र करिस्माको नाचले सबैलाई चलित बनायो । यी दुई जोडि बनेर नाच्दा राजेस हमालकी पत्नी मधु भने हेरेको हेरै भइन । महानायकसगँको वैवाहिक सम्बन्धपछी मधुले सायद पहिलोपटक उनका पति करिस्मासगँ नाचेको हेरेकी थिइन ।

उनको पहिलो र सफल चलचित्र युगदेशी युगसम्म हो। उनलाई नेपाली चलचित्र उद्योगलाई व्यवसायिकतामा ल्याउन प्रमुख भूमिका रहेको व्यक्तिका रूपमा पनि लिइन्छ। राजेश हमालले नेपाली चलचित्रमा २ दशक भन्दा बढी अभिनय गरिसकेका छन् । उनले नेपाली चलचित्र क्षेत्रमा गरेको योगदानको लागि धेरै पुरस्कारहरूले सम्मानित भइसकेका छन् ।

जसमा राष्ट्रीय फिल्म पुरस्कार रहेको छ। उनलाई यसै कारण महानायक भन्ने गरिएको छ। अभिनय क्षेत्र वाहेक समाज सेवामा पनि उनको सहभागिता रहेको छ। उनले अहिलेसम्मकै रोमान्चक भुमिकामा चलचित्र ‘ सकुन्तला’ मा एउटी सशक्त महिलाको भुमिका निभाएका छन्।

आज पनि राजेस हमाल भनेपछी मानिसहरु भुतुक्कै हुने गर्छन । झन उनका डाएलग सुन्न मान्छे भुतुक्कै हुन्छन । उनको नाचको त झन बात नै अलग । हेर्नुहोस क्यानडा नेपाल च्यानलले प्रकाशित गरेको राजेस हमाल र करिस्माको रोमान्टिक नाचको भिडियो ।