Friday, October 30For your kind information
Shadow

रेणु दाहाललाई घरबाट थुतेर चितवानबाट नै निकाल्छु: यी महिलाले खुलाइन यस्तो रहस्य

ज्ञानेन्द्र शाहीमाथि चितवनमा आ*क्रम*ण भएपछि शाही समर्थकले भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालको चर्को आलोचना गर्न थालेका छन् । शाही समर्थकहरुले रेणु दाहालमाथि अश्लिल गा*ली ग*लौज गर्नुका साथै सामाजिक सञ्जालमा अपा*च्य तस्वीर र अन्य सामग्री पोष्ट गरेका छन् । जननिर्वाचित मेयरविरुद्ध गरिएको यस्ता हर्कतविरुद्ध नेपाल प्रहरीले सक्रियता देखाउन नसकेको भन्दै प्रहरीको समेत आलोचना गरिएको छ ।

शाही समर्थकहरुले उक्त घटनामा रेणु दाहालको हात रहेको भन्दै उनको आलोचना गरेका हुन् । रेणु दाहालसँगै नेकपा अध्यक्ष प्रचण्डलाई समेत जोडेर आलोचना गरिएको देखिन्छ । यसै बीच ज्ञानेन्द्र शाहीका एक समर्थकले काठमाडौँको ट्रमा सेन्टरबाट बोल्दै मेयर दाहालमाथि आ*क्रोस पोखेकी छिन । दाहाललाई घरबाटै थुतेर चितवन जिल्लाबाट ब*हिष्का*र गर्ने उनले चेतावनी दिएकी छन् । उनले दिल निशानी मगरलाई समेत रेनुको झोले भएको भन्दै हिंजो शाहीको बिरोध गर्ने मगर आज शुभचिन्तक भएर शाहीलाई भेट्न आउनु पटक्कै नसुहाएको बताएकी छन् ।

यो पनि पढनुहोस । काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको राम्रो काम गरिरहे पनि निराशा फैलाउन खोजिएको भन्दै असन्तुष्टि जनाएका छन् । सोमबार ललितपुरको भैंसेपाटीमा मन्त्री निवासको भवन शिलान्यास गर्दै उनले केही पनि भएर भनेर निराशा फैलाउन खोज्ने प्रवृत्ति ठीक नभएको बताए । नेपालमा वाक स्वतन्त्रताको हकको जथाभावी प्रयोग भएको पनि ओलीले दावी गरे ।

‘नेपालमा वाक स्वतन्त्रताको हक छ, त्यसको प्रयोग गर्न पाइन्छ’ उनले भने ‘स्वस्थ ढंगले आलोचना गर्नु एउटा कुरा हो । नन इस्युलाई इस्यु बनाएर जसरी पनि विरोध गर्ने सिलसिला चलेको छ । यी सिलसिला चलिरहन्छन् सरकार आफ्ना उद्देश्यमा अडिग छ । सडकमा भिख माग्न पर्दैन
प्रधानमन्त्री ओलीले कोही दुःख पाएर सडकमा बसेको देखे सरकारलाई खबर गर्न आग्रह गरे । ‘नेपाललाई भिखमंगा मुक्त देश बनउँछौं, सडक मानव मुक्त बनाउँछौं ।

दुख पाएर, बेसाहारा भएर सडकमा कोही देखिनुपर्दैन’ उनले भने ‘अलपत्र अवस्थामा देखिन्छ भने सरकारलाई त्यस्तो कुराको जानकारी दिनुस् सरकारले त्यसको व्यवस्था गर्छ ।’ आवास नपाएर बेसाहारा र बेबारिसे अवस्थामा कसैलाई बस्न नदिने प्रधानमन्त्री ओलीले बताए । सरकारले कल्याणका कामका साथै विकासका कामलाई पनि तिब्रताका साथ अगाडि बढाएको उनले बताए ।