Wednesday, October 21For your kind information
Shadow

घरको धन सबै सक्किदैँछ? यसो गर्नुहोस सारा धन फिर्ता आउनेछ: ॐ लेखी सियर गर्नुहोस

शास्त्र मा लेखिए अनुसार हाम्रो सारिर मा हुने कोठी को धेरै नै महत्व रहन्छ । हामीले जति पैसा कमाएपनि हाम्रो यी अंग हरुमा कोठी छ भने हाम्रो हातमा पैसा टिक्दैन । समुन्द्र शास्त्र का अनुसार हाम्रो सरिरमा हुने कोठीहरुले सबै ठाउ ठाउ बाट फरक अर्थ दिई राखेका हुन्छन । सबै कोठीहरुको छुट्टाछुट्टै महत्व छ । कतिपय भागमा हुने कोठी ले हाम्रो जीवनमा धेरै राम्रो फल दिएका हुन्छन ।

कतिपय ठाउमा हुने कोठीले नराम्रो फल दिएका हुन्छ । हाम्रो सारिर को यी भागमा कोठी हुने व्यक्तिहरुको हातमा पैसा टिक्दैन हेर्नुहोस । यी भागमा कोठी भएका ब्यक्तिको हातमा पैसा अडिन्न । बायाँ गालामा कोठी हुनु खर्चालु हुने लक्षण हो । यस्ता ब्यक्तिको हातमा पैसा परे पनि खर्च भैहाल्छ ।बचत गर्न सक्दैनन् । तल्लो ओंठमा कोठी छ भने धनको कमी हुन्छ । तर उपल्लो ओंठमा कोठी भएका ब्यक्ति भने कामुक हुने समन्द्र शास्त्रमा उल्लेख छ ।

बायाँ हत्केलामा कोठी हुनेहरु पनि खर्चालु हुन्छन् । यिनीहरुबाट पैसा बचत हुनु सम्भव छैन । बायाँ खुट्टामा कोठी हुनु पनि पैसा नटिक्ने संकेत हो । यस्ता ब्यक्तिले पैसा बचाउन नसक्ने शास्त्रमा उल्लेख छ । चोरी औंलामा कोठी छ भने यस्ता ब्यक्तिले जीवनमा धन अभाव भोग्छन् । हत्केलामा वृहस्पति पर्वतमा कोठी छ भने यस्ता ब्यक्तिले पनि धन बचाउन सक्दैनन् ।

यिनीहरुलाई पैसा हात लागेपनि बचत हुँदैन । बायाँ आँखि भौंमा कोठी भएका ब्यक्ति पनि खर्चालु हुन्छन् । उनीहरुले विलासितामा पैसा खर्च गर्ने समुन्द्र शास्त्रमा उल्लेख छ । बायाँ आँखामा कोठी हुनु पनि रोगमा पैसा जाने संकेत हो । यस्ता ब्यक्तिको पैसा उपचारमा बढी खर्च हुन्छ ।