Saturday, October 24For your kind information
Shadow

ज्ञानेन्द्र शाहिको ढाड भाँचिएको खुलासा: यस्तो नराम्रो रेपोर्ट, सिकिस्त अवस्थामा छन(भिडियो)

ज्ञानेन्द्र शाही माथी को कुटपिट लाई लिएर सन्चार कर्मी रबि लामिछाने ले पनि बिरोध गरेका छन । ज्ञानेन्द्र शाही माथी को कुटपिटमा सामाजिल सन्जाल फेसबुक मा आज धेरै ले बिरोध गर्नुभएको छ । खास किन कुटपिट भयो भन्ने बारे अझै खुलेको छैन । भिडियो मा देख्न सकिन्छ अहिले ज्ञानेन्द्र शाही को भने उपचार हुँदैछ । यसै गरि सन्चार कर्मी रबि लामिछाने ले आफ्नो फेसबुक स्टाटस मा बिरोध जनाउदै एस्तो लेख्नुभएको छ । भिडियो तल छ हेर्नुहोला ।

हेर्नुहोस रबि लामिछाने को फेसबुक मा लेखेको स्टाटस जस्ता को येस्तै:- “अभिव्यक्ति स्वतन्त्रताको यो भन्दा भद्दा मजाक के ? चाहे जुन सुकै बादी होस, कुटेर आवाज बन्द गर्ने काम निन्दनीय हो,कायरता हो । ज्ञानेन्द्र शाहीका बिषयमा असहमतिहरु जरुर होलान् । तर उनी माथी गरिएको हमलाको घोर बिरोध गर्दछु ।” ज्ञानेन्द्र शाहिमाथिको त्यो आक्रमणको बारेमा हजुर्हरुको गुनासो छ भने प्रतिक्रिया दिनुहोला । ज्ञानेन्द्र शाहीको स्वास्थ्य अवस्था नाजुक, पछाडिको ढाड भाचिएको खुलासा भएको छ ।

यो पनि पढ्नुहोस :- भारतका प्रख्यात शिक्षाशास्त्री गिजुभाइले शिक्षकका रुपमा आफ्नो पूरा समय बालमैत्री शिक्षाकै लागि खर्चिए । गुजराती भाषाका यी शिक्षासेवीले आफ्नो अनुभव र प्रयोगबाट बालबालिकाका लागि उपयोगी शिक्षण विधिको परिकल्पना गरे ।बालबालिकाको सही विकासका लागि सही शैक्षिक वातावरणको कुरा उठाउँदै त्यसमै केन्द्रित रहेर उनले धेरै पुस्तक पनि लेखेका छन् ।

पुस्तकहरुमार्फत उनले बालबालिकाको सार्थक सिकाइ र विकासका लागि घरको वातावरण महत्वपूर्ण हुनेमा अभिभावकको ध्यानाकर्षण गर्दै शिक्षकलाई समेत जिम्मेवार हुन आग्रह गरेका छन् ।बालबालिकालाई कसरी हुर्काउने र कसरी शिक्षा दिने भन्ने उल्लेख गर्दै गिजुभाइले औंल्याएका केही बुँदा शिक्षा विमर्श नामक ब्लगबाट अनुवाद गरी यहाँ प्रस्तुत गरिएको छ ।