Friday, October 30For your kind information
Shadow

ज्ञानेन्द्र शाहिमाथिको कुटपिटका बारेमा फेरि बोले रबि लामिछाने: हेर्नुहोस उनको स्टाटस (फोटो सहित)

आज भएको ज्ञानेन्द्र शाही माथी को कुटपिट लाई लिएर सन्चार कर्मी रबि लामिछाने ले पनि बिरोध गरेका छन । ज्ञानेन्द्र शाही माथी को कुटपिटमा सामाजिल सन्जाल फेसबुक मा आज धेरै ले बिरोध गर्नुभएको छ । खास किन कुटपिट भयो भन्ने बारे अझै खुलेको छैन ।

भिडियो मा देख्न सकिन्छ अहिले ज्ञानेन्द्र शाही को भने उपचार हुँदै छ । एसै गरि सन्चार कर्मी रबि लामिछाने ले आफ्नो फेसबुक स्टाटस मा बिरोध जनाउदै एस्तो लेख्नुभएको छ । हेर्नुहोस रबि लामिछाने को फेसबुक मा लेखेको स्टाटस जस्ता को येस्तै:-

“अभिव्यक्ति स्वतन्त्रताको यो भन्दा भद्दा मजाक के ? चाहे जुन सुकै बादी होस, कुटेर आवाज बन्द गर्ने काम निन्दनीय हो,कायरता हो । ज्ञानेन्द्र शाहीका बिषयमा असहमतिहरु जरुर होलान् । तर उनी माथी गरिएको हमलाको घोर बिरोध गर्दछु ।” ज्ञानेन्द्र शाहिमाथिको त्यो आक्रमणको बारेमा हजुर्हरुको गुनासो छ भने प्रतिक्रिया दिनुहोला ।