Wednesday, October 21For your kind information
Shadow

यसरि यी युवतिको शरिरबाट आत्मालाई भगाए यी झाँक्रीले: पुरै भिडियो हेर्नुहोस

एकदमै पुरानो र परम्परा सस्कृति लाई चिनाउने १ मात्रै धर्म हो जुन धामीझाक्री सगमन वा जादुगर तन्त्रमन्त्र गर्ने विश्वको पहिलो धर्मको रुपमा मनिन्छ। धामी, झाक्री को मूल आधारहरु जमिन, हावा, पानी, आगो, मौसम, बन जंगल, आफ्नु पितृ, र आत्मा को पुजा आज गर्ने बिधिलाई धामी, झाक्री भनिन्छ। यस्ता झाक्रीहरु नेपालमा पनि धेरै छन् ।

धामीले बिरामीहरुको उपचार साथै लागेको रोग हरु लाई पनि जडी बुटी बाट उपचार गरिने बिधिले गर्दा आज विश्वमा चिकित्सक र स्वास्थे उपचार केन्द्रहरु येसैको फल-सरुप मनिन्छ। यसलाई मोडन युग पनि भनिन्छ । धामी, झाक्री को मूल आधारहरु जमिन, हावा, पानी, आगो, मौसम, बन जंगल, आफ्नु पितृ, र आत्मा को पुजा आज गर्ने बिधिलाई धामी, झाक्री भनिन्छ। यस्ता झाक्रीहरु नेपालमा पनि धेरै छन् ।