Wednesday, October 21For your kind information
Shadow

चलचित्र छ माया छपक्कैको ट्रेलर आज सार्वजनिक भएको छ : हेर्नकालागी थिच्नुहोस

हास्यकलाकार दीपकराज गिरी र दिपाश्री निरौलाको अर्को भेन्चर ‘छ माय छपक्कै’ को ट्रेलर आज सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमको आयेजना गरेर चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । दीपेन्द्र लामाको निर्देशन रहेको चलचित्र ‘छ माया छपक्कै’ मा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्म भट्ट, बुद्धि तामाङ्ग लगायतका कलाकारहरुको मूख्य भूमिका रहेको छ ।

चलचित्रको यो भन्दाअघि रिलिज भएको गीत ‘जुनको जुनेली’ ले राम्रो चालमा अघि बढिरहेको छ । चलचित्र असोज २४ गते हुनेछ । ट्रेलर यस्तो छ हेर्नका लागि तल थिच्नुहोला । फिल्म अवस्य हेर्न जानुहोला मज्जाले हाँस्नुहोला ।