Monday, October 26For your kind information
Shadow

यी ८० वर्षिया बुढिले सारा देशलाई नै चकित पारिन: पञ्चेबाजामा यस्तो नाँचीन कि सबैको होस उड्यो (भिडियो सहित)

सधारण रूपमा बुढाबुढि थला परेर बसेका हुन्छन । कोहिलाई रोगले सताएको हुन्छ कोहिलाई अरु कुनै कुराले । जिन्दगिको तनाबले गर्दा अथवा जिन्दगिमा केही गर्न सकेको वा नसकेको भन्ने कुरालाई लिएर बुढाबुढिहरु झनै बिरामी हुने गरेको पाइन्छ । नेपालमै पनि यस्ता धेरै घटना भेट्टाइएका छन । तर यी सबै कुराका बिचमा हामिले कहिके काहीँ अचम्म हुने खालका कुरापनी सुन्ने गरेका छौँ ।

नेपाल एउटा मात्र यस्तो देश बन्न पुगेको छ जहाँ हरेक पल कुनै न कुनै अचम्मका कुरा आइ नै रहन्छन । आज हामीले एउटि त्यस्ती बृद्धालाई फेला पारेउँ जुन आफैमा एउटा नमुना बन्न सक्छिन । गाउँमा जहाँकही पनि बिहे या अन्य कार्यक्रम हुन्छ यी ८० वर्षकी बुढी महिला त्यहिँ पुग्ने गर्छिन ।

त्यति मात्र हैन कार्यक्रममा नबोलाइएका मान्छे पनि तिनै बुढिलाई हेर्न पुग्छन । त्यस्ता कार्यक्रममा पञ्चेबाजा अवस्य बज्ने गर्छन । र जहाँ पञ्चे बाजा छ त्याहाँ यी बुडि पुगेकै हुन्छिन । १६ वर्षकै मानिस जसरी नाच्छिन । सबै जानालाई चकित बनाउने यी ८० वर्षकी बुडिको नाँच हेर्न तल को भिडियो हेर्नुहोस । प्रतिक्रिया दिन नभुल्नुहोला ।