Wednesday, October 21For your kind information
Shadow

नहेरि जोडि नाग भएको ठाउँमा बस्दा सहनु पर्यो यति ठूलो प्रकोप: नाग देवताको दर्शन स्वरुप ॐ लेखी एक सियर गर्नुहोस

भारतको उत्तर प्रदेशको गोरखपुर जिल्लामा एउटा निकै दुर्भाग्यपूर्ण घटना सार्वजनिक भएको छ । यहाँ एक महिला आफ्नो बेडरुममा आएको एक जोडी सर्पमाथि फोन गर्दागर्दै बसिन् । सर्पले उनलाई तुरुन्त डसे र उनको मृ*त्यु भयो । गोरखपुर जिल्लाकि मिरा नाम गरेकि महिला फोनमा कुरा गरिरहेकी थिइन् । फोनमा कुरा गर्दागर्दै मिरा बेडरुममा गइन् र खाटमाथि बसिन् । उनलाई थाहा थिएन कि बेडमा एक जोडी सर्प छन् ।

सर्पले मिरालाई डस्ने बित्तिकै परिवारले उनलाई नजिकैको सरकारी अस्पताल भर्ना गरे त्यहाँका डाक्टरले उनलाई मऊ जिल्लाका लागि रिफर गरे तर उनको सरकारी अस्पतालमा नै मृ*त्यु भयो ।ती जोडी सर्प धेरै बेरसम्म बेडमा नै घुमिरहेको भारतीय मिडिया आजतकले बताएको छ । रिसाएका मानिसहरुले सर्पलाई कुटिकुटी मारिदिएको बताइन्छ ।