Thursday, October 29For your kind information
Shadow

बिनोद रानाभाटको घरमा यसरि रोइन उनकी आमा: आमाको आँसु रोकिएन (हेर्नुहोस भिडियो)

कतारको जेलमा बिगत ३४ महिनादेखि जेल जीवन बिताईरहेका बिनोद रानाभाट नेपाल फर्केका छन् । ३ बर्षको जेल जीवन सकिन दुई महिना बाँकी छदै बिनोदले सोमबार मध्यान्ह १२ बजे नेपालको माटोमा टेकेका हुन् । उनलाई एयरपोर्टमा लिन उनका बुवा र सामाजिक अभियन्ता अर्जुन भुषाल पुगेका थिए ।

त्यसपछि उनी सामाजिक अभियन्ता तथा कलाकार शिशिर भण्डारीलाई भेट्न बागबजार आए । शिशिरसँगको भेटमा बिनोदले कतारमा आफुले पाएको दुखको कथा सुनाए र अब शिशिरसँगै सामाजिक सेवामा लाग्ने बताए । त्यस्पछी बिनोद घर पुगे घर पुग्दा उनकी आमाको आँखाबाट आँसु थामिएन । हेर्नुहोस पुरै भिडियो ।