Monday, October 26For your kind information
Shadow

आयुर्बेदले लियो १७ वर्षिय युवतिको ज्यान, डेड वर्षको छोराको बिचल्ली पति अचेत अवस्थामा: भिडियो

दमकमा रहेको प्रसन्न आयुर्वेदिक क्लिनिकले 17 बर्षकि युबतीको ज्यान लियो । डेढ बर्षको छोरोको भयो हरिबिजोक, गरिब परिवार भएकाले उपचार गर्न नसक्ने अवस्था थियो । धेरै समयदेखि दुख र पसिना बगाएर पैसा जम्मा गरेर उपचार गर्न भनेर आफै हिँडेर पुगेका दम्पती धेरै आशा अनि भरोसाका साथ आयुर्वेदिक उपचार गर्न पुगेपछि अब खुशीका दिन आउछन भन्ने थियो तर आफुले सोचेजस्तो कहाँ हुने रैछ र? डाक्टरले उपचार गर्न भनेर भित्र लग्यो नदुख्ने औसधि भनेर लगायो तर त्यही औसधि बीस बन्न पुग्यो ।

यसरी आफ्नी १८ वर्षकी पत्निको ज्यानै जाला भन्ने उनका पतिले सोचेकै थिएनन। साडे एक बर्षको बच्चाकि आमाको ज्यान गयो । त्यसपछि लाइफ लाइन अस्पताल लगियो । त्याहाँबाट डाक्टर भागिसकेका थिए । लाइफ लाइन अस्पताल पुर्याउदा मात्र थाहा भयो कि युबतिको ज्यान गैसकेछ । श्रीमान सानो बच्चा बोकेर रुदारुदै बेहाल भैसकेका थिए । उनको यो अवस्थाको पुरै भिडियो हेर्नुहोस । उनलाई सहयोग गर्न सक्दो सियर गर्नुहोस।