Saturday, October 31For your kind information
Shadow

न्युज २४ का मालिक ९० करोडको काण्डमा: सिधाकुरा जनतासगँ कार्यक्रम मै यत्रो चलखेल, रबिले किन देखेनन

गत साउन १५ गते न्युज टेलिभिजनमा एउटा प्रोमो बज्यो, “शुक्रपथ सहकारीको मनपरी, जनता ठग्ने शुक्रप कालोधन्दाको चाँडै हुँदैछ पर्दाफास” शिर्षक रहेको थियो । तर टेलिभिजनको स्क्रिनमा भने त्यो प्रोमोको रिपोर्ट कहिल्यै बजेन । प्रोमो देखाएर टेलिभिज मालिक अनिल जोशीले उल्टै कालोधन्दा चला पोल खुल्यो । चर्चित टेलिभिजन प्रस्तोता रवी लामिछानेद्वारा सञ्चालित कार्यक्रम ‘सिधा कुरा जनतासँग’ रिपोर्ट बजाउने भन्दै एक रिपोर्टरले सहकारीका कार्यकारी अधिकृत नरेन्द्र विष्टसँग प्रतिक्रिया लिएका थिए ।

सहकारीका सञ्चालकहरुलाई ‘सिधा कुरा’ टेलिभिजनमा प्रशारण हुने ठूलो डर पनि थि त्यही डरमा पारेर टेलिभिजनका मालिक अनिल जोशीले बार्गेनिङ गरे । प्रोमो बजिरहेकै समयमा अनिल जोशीका पुत्रले नरेन्द्र विष्ट लगायत सहकार सञ्चालकहरुलाई भेटे । उनीहरुबीच भेटपछि कार्य रोक्ने र लेनदेनमा टुङ्ग्याउने सहमति भयो । ३५ सेकेन्ड प्रोमो बजाएपछि टेलिभिजनले १५ करोडको पार्टनरसिप लियो ।

राजधानीको न्युरोड शुक्रपथमा मुख्य कार्यालय र शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चाल नैकापमा पार्टनरसिपमा जग्गा खरिद गरेका थ सहकारीका अध्यक्ष निरहरी प्रसाद उपाध्याय र पुर्व कार्यकारी नरेन्द्र विष्टले सहकारीको रकम मनोम रुपमा जग्गा लगानी गरेका थिए। सहकारीकै सहायक कम्पनि शुक्रपथ इन्भेष्टमेन् नाममा राजधानीका नैकाप र बलम्बुमा करिब रोपनी जग्गा बैना गरेका थिए । ७० मध्ये ३५ रो जग्गा उनीहरु खरिद गरिसकेका थिए ।

ती जग्गाका सहकारीकै सञ्चालकहरुको नाममा थियो । उनीहरुले जग्गा बैनाका लागि १२ करोड १७ लाख गरेका थिए । टेलिभजनले जग्गा दलाल मध्येकै रमेश ढकाललाई नक् पीडितको रुपमा देखाएको थियो । सहकार सञ्चालकहरुले जग्गा दलाली धन्दा चलाएको विष बनाइएको प्रोमोमा सहकारी विभागका प्रव शशिकुमार लम्सालको भनाई समेत प्रस्तुत गरेको थियो। सोही प्रोमो पछि समस्यामा परेको सहकारी जोशीका पुत्र अधिश जोशीले भेटेका थिए ।

उ भेटेपछि अर्को करारनामा भयोे । टेलिभिजनले घुमा पारामा आफूले तेस्रो पक्षिय पार्टनरसिप लियो । जग्गा धनीको रुपमा रहेका सहकारीका सञ्चाल दोस्रो पक्ष भनिएका एक अर्का व्यक्ति र तेस्रो आशिष शेरचन । आशिष शेरचन राजधानी दनि मालिक महेन्द्र शेरचनका पुत्र हुन् । आशिष र अधिष मिल्ने साथी हुन् । यता अनिल जोशीका तर्फबाट जनक गौतमलाई साक्षी राखि सम्झौतामा सहभागी एक प्रतिनिधिको दाबी सम्झौताको सार थियो।

सहकारीका सञ्चाल खरिद गरेको जग्गा टेलिभिजनलाई दिनुपर्ने । करिब ८० देखि ९० करोड मुल्य पर्ने उक्त जग्गा न्यु टेलिभिजनले जम्मा १ करोडमै हत्याएको छ । करोडको पार्टनरसिप भनिएपनि पुरै रकम भने दिएक । हालसम्म सहकारीका सञ्चालकहरुले जम्मा १ क मात्रै पाएको उल्लेख छ ।