Wednesday, October 21For your kind information
Shadow

यसरी बाहिरिँदै छ अशोक दर्जीको नयाँ गीत: टंक बुडाथोकी रेकर्डिङमै भावुक भए

बाल गाएक अशोक दर्जिमा अहिले धेरै परिवर्तन देख्न सकिन्छ। उनको कलिलो स्वर र माया लाग्दो अनुहारले सबैको मन मुटु छोएको थियो। मन बिनाको धन ठुलो बोलको गितले पहिलो पटक नै चर्चित भएर धमका मच्चाए पछि उनको स्वरमा अन्य गितहरु पनि बजारमा निस्किए।  गितहरु चर्चित बनेको अशोक दर्जिको यतिबेला मन बिनाको धन ठुलो दुई भनेर नयाँ गित बजारमा आउने तयारिमा छ।

यश गितमा अशोक दर्जि, अर्का बाल गाएक ए आर बुढाथोकी र गाएक तथा संगीतकार टन्क बुढाथोकीको स्वर रहेको छ। यति बेला यो गित रेकर्डिङको क्रममा रहेको छ। बा आमा नाम दिईएको गितमा बुवा आमा भनेको देउता हुन भन्ने जस्ता शव्दहरु समेटिएको छ। त्यस्तै गित रेकर्डिङको क्रममा टन्कले रुदै अशोकमा आएको परिवर्तन देखेर भाईको प्रगतिमा आफुलाई गर्व रहेको भनेका छन।

यो पनिपनि पढ्नुहोस: झापा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा कम्युनिस्ट आन्दोलनप्रति जनताको आशा र भरोसा अझ बढेको बताउँदै अबको ५० वर्ष कम्युनिस्ट सरकारको नेतृत्व गर्ने दावी गरेका छन् ।झापाको विर्ता अध्यक्ष प्रचण्डले नेपालमा कम्युनिष्ट शक्तिले सरकारको नेतृत्व गरेको नरुचाउने तत्वले कम्युनिष्ट आन्दोलन र त्यसको नेतृत्वविरुद्ध जनतामा केही भ्रम सिर्जना गर्न खोजेको बताए

उनले भने, आम जनताले पाँच वर्ष मात्र नभएर अबको पचासौँ वर्षसम्म कम्युनिस्टले नै सरकार चलाएको हेर्न चाहेका छन् ।जनताको राजनीतिक अधिकार सुनिश्चित गर्ने जनआन्दोलन र जनयुद्धको नेतृत्व कम्युनिष्ट पार्टीबाट र सङ्घीय गणतान्त्रिक संविधानको निर्माण त्यसका नेतृत्वको सुझबुझपूर्ण एकताबाट भएको जनाउँदै अध्यक्ष प्रचण्डले भने।आर्थिक समृद्धि र शान्तिको युगतर्फ मुलुकलाई लैजाने अवसरसमेत नेपाली जनताले हामीलाई नै सुम्पिएका छन् ।