Saturday, October 24For your kind information
Shadow

एउटी मकै बेच्ने नारिको पिडा, मकै खरिद गर्न आउने सगँ यसो भन्छिन पुरै हेर्नुहोस

मकै बिक्रेता, पोलेको मकै किन्न आएकी केटिले भनिन् एउटा मकै को कति पर्छ ?  मकै बिक्रेताले जवाफ दिए- एउटाको १० रुपैया ! केटिले- भनिन् मलाई १५ रुपैयाँमा दुईवटा मकै दिनुहोस् ! बिक्रेता- बिहान देखि एउटापनी बिक्री भको छैन ठिक छ १५ रुपैया मा २ वटा मकै लानुहोस् ! केटीले चिठ्ठा परेको जसरी खुशी हुदै मकै लिएर आफ्नो पार्क गरेको गाडी तर्फ लागिन ! र एउटा मकै साथिलाई दिइन् र एउटा आफैंसंग राखिन र भनिन १० रुपैयाँ गोटा भन्दै थ्यो १५ मा दुईवटा ल्याकी छु ! बाटोमा एउटि बजै ले पोलेर ठिक्क बनाएर दिनुभयो ।

मैले पनि २० रुपैया को मकै १५ मा लिएर आएकी छु मज्जाले खानुपर्छ । अझ भोलि त १० मा दुई ओटा लिने हो । मकै बिग्री भएको छैन मज्जाले दिनुहुन्छ । ती दुबैजना केटिहरु नजिकैको रेस्टुरेन्टमा गए खानेकुरा (खाजा) अर्डर गरे आधा खाए आधा त्यही पेल्टमा छाडेर काउन्टरमा गए र बिल बुझाए बिलमा ४५० थियो ५०० दिए र ५० टिप्स राख्नु भन्दै केटिहरु त्यहाँबाट हिंडे ! एस्टुरेन्ड को मानिस पनि टिप्स दिँदा खुसी भएको थिएन ।

धनी रेस्टुरेन्ट मालिकको लागि ५० रुपैयाँ टिप्स सामान्य थियो ! तर ति मकै बेच्ने वालाको लागि ५ रुपैयाँ नै ठूलो ! गरिब किसानको मकै किन्दा ५ रुपैयाँ कममा मकै पाउदा संसार नै जितेको महसुस गर्ने अनि धनी रेस्टुरेन्ट वाला लाई टिप्स दिनै नपर्ने ठाउँमा किन यति धेरै उदार ? कतै तपाई हामीबाट पनि सडकमा मकै, तरकारी, फलफुल इत्यादी किन्दा यस्तै व्यवहार त भईरहेको छैन ? समाजिक सन्जालबाट फेसबुक बाट हामिले लिएको ।