Wednesday, October 21For your kind information
Shadow

२ वर्ष नआउने गरि पत्नी क्यानडा गएपछी एयरर्पोर्टमै भकानिँदै रोए रिशी धमला: भिडियो

फिल्म ‘अनुरागकी’ नायिका तथा चर्चित पत्रकार ऋषि धममलाकी पत्नी एलिजा गौतम मंगलबार साँझ क्यानडा उडेकी छिन् । छोरी एरिका धमला गौतमको हात राख्न एलिजा दुई वर्षको लागि त्यसतर्फ लागेकी हुन् । छोरी एरिका र श्रीमती एलिजाको बिदाइमा पति ऋषि धमला र उनकी आमा एयरपोर्टमाएरिकाको जन्मजात नै बायाँ हात छैन ।

सोही हात राख्न एलिजा लामो समयको लागि क्यानडा गएकी हुन् । छोरी एरिका र श्रीमती एलिजाको बिदाइमा पति ऋषि धमला र उनकी आमा एयरपोर्टमा पुगेका थिए ।