Tuesday, October 27For your kind information
Shadow

आज ऋषिपन्चमिको दिन आफ्नो राशिफल हेर्नुहोला: यति राम्रो छ ३ वटा राशिलाई आजको दिनमा

मेष – आर्थिक क्षेत्र कमजोर रहनेछ। शारीरिक सौन्दर्यमा ध्यान जानेछ। पारिवारिक सद्भाव बढ्नेछ। आध्यात्मिक सन्तुष्टि मिल्नेछ।

बृष – सद्भाव बढ्नेछ। रोजगारीको अवसर मिल्नेछन। शत्रु परास्त हुनेछन्। नेतृत्व क्षमता बढ्नेछ। आर्थिक विवाद बढ्नेछ।

मिथुन – दैवीशक्तिमा विश्वास बढ्नेछ। व्यवसायमा सुधार आउनेछ। सूचना क्षेत्रमा सफलता मिल्नेछ। शैक्षिक लगानी प्रभावित हुनेछ।

कर्कट – रोगबाधक क्षमता बढ्नेछ। आफन्तसँगको सम्बन्धमा सुधार आउनेछ। चोटपटक लाग्न सक्छ। आत्मविश्वास बढ्नेछ।

सिंह – कूटनीतिक कार्यमा सफलता मिल्नेछ। कीर्ति बढ्नेछ। आफन्तको सहयोगमा अधुरा कार्य पूरा हुनेछन्। नवीन कार्यको थालनी हुनेछ।

कन्या – पारिवारिक दायित्व बढ्नेछ। लेनदेनमा विवाद हुनेछ। आलस्यता बढ्नेछ। मित्रको सहयोगले महत्त्वपूर्ण कार्य सफल हुनेछन्।

तुला – व्यावसायिक अन्तद्र्वन्द्व बढ्नेछ। आकस्मिक धन लाभ हुनेछ। कार्यव्यस्तता बढ्नेछ। चोटपटक लाग्नेछ। कीर्ति बढ्नेछ।

बृश्चिक – शैक्षिक प्रतिस्पर्धा बढ्नेछ। शत्रु सक्रीय हुनेछन्। अध्यापन अवरुद्ध रहनेछ। आय आर्जनमा कमी आउनेछ। बुद्धि बढ्नेछ।

धनु – मन प्रशन्न रहनेछ। आर्थिक सहयोग प्राप्त हुनेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ। विद्या प्राप्ति हुनेछ। पराक्रम बढ्नेछ।

मकर – न्यायिक कार्यमा बाधा उत्पन्न हुनेछ। शारीरिक चञ्चलता बढ्नेछ। अध्यापन मध्यम रहनेछ। व्यावसायिक मित्रता बढ्नेछन्।

कुम्भ – स्वरोजगारमा मन जानेछ। पति÷पत्नीबीच प्रेम बढ्नेछ। नशासम्बन्धी समस्या बढ्नेछ। अर्थ हानि हुनेछ। तार्किक क्षमता बढ्नेछ।

मीन – धन सञ्चित हुनेछ। रोजगारमा लगानी बढ्नेछ। स्वास्थ्यमा समस्या बढ्नेछ। शारीरिक दुर्बलता रहन सक्छ।