Thursday, October 29For your kind information
Shadow

संगै जिउने मर्ने कसम खाएका पति पत्निको एकै दिन मृत्यु : हेर्नुहोस यस्तो अघाद माया

ईलाम- ईलामको माइ नगरपालिकामा निवासी ९३ वर्षिय डिल्ली बहादुर थापा र ८७ वर्षिया तोरन कुमारी थापाको एकै दिन मृत्यु भएको छ । उनीहरुको ६ घण्टाको फरकमा निधन भएको उनका आफन्त दिलीप थापा बताउँछन ।

दुवै जनालाई एउटै चितामा राखेर दागबत्ती दिइएको छ । यस्तो अनौठो संयोग कमै मात्र हुने गरेको छ । केही महिनाअघि सुनसरीको इटहरीमा पनि यस्तै घटना भएको थियो ।

यस्तो माया सायाद नै कसैको होला। बिहेको बेलामा खाइएको कसम पूरा गरेका छन। आत्माको शान्तिका लागि सियर गर्न नभुल्नुहोला। उनको आत्माले शान्ती पाओस।