Saturday, October 31For your kind information
Shadow

केही काम लागेन केपि ओलि को भिडियो बहस: प्रविधिको पहिलो प्रयोग मात्र भयो

मन्त्रिपरिषद्को पछिल्लो बैठकले कुनै निर्णय नगरेको सरकारका प्रवक्ताले बताएका छन् । सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री गोकुल बास्कोटाले केही बेरअघि ट्विट गर्दै भनेका छन्, गत साताको पत्रकार सम्मेलन यता मन्त्रिपरिषद् बैठकले कुनै निर्णय नगरेकोले प्रत्येक विहिबार हुँदै आएको पत्रकार सम्मेलन आज स्थगित भएको सबैमा जानकारी गराउँदछु ।

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाटै भिडियो कन्फेरेन्स मार्फत मन्त्रिपरिषद् बैठकमा सामेल भएका थिए ।

त्यसरी बैठक आयोजना गरिएकोमा सुरक्षाको मामिलामा सरकारले ध्यान नदिएको भनेर आलोचना भएको थियो ।