Monday, October 26For your kind information
Shadow

शालिकरामको अस्मितासगंँ ९ कक्षादेखि नै प्रेम सम्बन्ध: बाहिरियो यस्तो रहस्यमय कुरा, पुरै पढ्नुहोला

घरमा श्रीमती हुँदा हुँदै बाहिर प्रेमीकालाई राख्ने कोठा नै खोज्नु, श्रीमती सम्झनालाई प्रेम विबाह गरेर पनि विस्तारै उनीबाट टाढिदै जानु लगायतका भित्री रहस्यहरु उनको मृत्युपछि अहिले बाहिर आएका छन् ।

शालिकले रवि लगायतलाई आफ्नो आत्म हत्याको दोषी भनेको भिडियोमा उनले पत्नि सम्झनालाई बच्चा नभएको विषय पनि उठाएका छन् सम्झनाका बुबा जनक घिमिरेका अनुसार ‘नुवाकोटको बेलकोटगढी९३ स्थित वीरेन्द्र माध्यमिक विद्यालयमा पढ्थे शालिकले कक्षा ९ मा नै अध्ययन गर्दा सम्झनासँग प्रेम गरेको र केही समयपछि उनीहरुको पारिवारिक सहमतीमा नै विबाह गरेकाे बताइन् ।

पत्रकार शालिकराम पुडासैनीकी पत्नि सम्झनाका बुबाका अनुसार उनीहरुले लामो समय प्रेम गरेपछि विबाह गरेका हुन् । सम्झनाका बुबा जनक घिमिरेका अनुसार ‘नुवाकोटको बेलकोटगढी९३ स्थित वीरेन्द्र माध्यमिक विद्यालयमा पढ्थे शालिकले कक्षा ९ मा नै अध्ययन गर्दा सम्झनासँग प्रेम गरेको र केही समयपछि उनीहरुको पारिवारिक सहमतीमा नै विबाह गरिएको बेलकोटगढी–३ का वडाध्यक्षसमेत रहेका सम्झनाका बुबा जनककुमार घिमिरे बताउँछन् ।