Friday, October 30For your kind information
Shadow

आज रवि लामिछाने छुट्ने : जनसागरको पुरै प्रभाव (पुरै भिडियो)

शालिकरामको हत्याको आरोपमा पक्राउ परेका सिधा कुरा जनतासगँमा कार्यारत रवि लामिछाने आज छुट्ने हल्ला छ।

काठमाडौंँ देखि नेपालभर पर्दर्शन भएपछी यो जनसागरले गतिलो प्रभाव नपार्ला भन्न सकिन्न। पुरै भिडियो हेर्न तल थिच्नुहोस।

 

https://m.youtube.com/watch?feature=youtu.be&v=v1UAY5g7lpk#menu