Saturday, October 24For your kind information
Shadow

“रवि लामिछानेलाई बाहिर राखेर पनि अनुसन्धान गर्न सकिन्छ” भन्छिन भरतपुरकी उपमेयर: भिडियो

रबिलाई भेटेपछि भरतपुरकी उपमेयर मिडियामा आएर भनिन्, ‘रविलाई पक्राउ गरि भित्र राख्न जरुरि छैन’

रबि लामिछानेलाई भेटेपछि भरतपुरकी उपमेयर मिडियामा आएर भनिन्, ‘रविलाई पक्राउ गरि भित्र राख्न जरुरि छैन’ बाहिर राखेर पनि अनुसन्धान गर्न सकिन्छ, रवि भागेर जाने मान्छे होइनन।