Saturday, October 24For your kind information
Shadow

प्रकाश सपूत किन घर किनेपछी मात्र हनिमुनमा ? : पूरा भिडियो

नेपालका चर्चित लोकदोहोरी गायक तथा मोडल प्रकाश सपुत श्रीमती सहित पहिलोपटक विदेश उडेका छन।बिबाह गरेको ७ बर्षपछि श्रीमती सहित पहिलोपटक विदेश लागेका छन।कतारमा हनिमुन मनाउन आफु लागेको प्रकाशको भनाई छ।एता बिन्दु भन्छिन यो बर्ष मेरो निकै फलदाई बर्ष भयो यो सरप्राइज हो मेरो लागि।

त्यतिमात्र नभएर प्रकाशले श्रीमतीको लागि बिबाहको ७ बर्ष पछि घर उपहार दिएका छन।केहि दिन एता करोडौको घर बनाएका प्रकाशले आफ्नो श्रीमतीलाई उपहार दिएको बताउछन।प्रकाश पछिल्लो समयमा गलबन्दी गीतबाट चर्चामा छन भने केहि चलचित्रको लागि आफुलाई अफर आएको पनि बताउछन। हेर्नुहोस यो बिशेष कुराकानी: