Friday, October 30For your kind information
Shadow

कैलालीमा छिमेकिले रामजानकीलाई ३८ दिनसम्म गरे कहालिलाग्दो अत्याचार: भयो यस्तो हालत

नेपाल- कैलालीको लम्की चुहा नगरपालिका वार्ड न. ८ गपका निवासी रामजानकी चौधरीलाई करिब ३८ दिन देखी या?तना दिइरहेको बुझिएको छ । जग्गाको सिमाना मिचिएको आरोपमा शक्तिसाली समुहले यस्तो जघन्य अपराध गरेको हो।

जग्गा मिचिएको गुनासो पोख्दै गर्दा उल्टै उनी माथी एक पुरुष र एक महिला मिलेर थला पर्ने गरि कुटपिट गरेका छन् । उहाँको पारिवारिक अबस्था निक्कै कम्जोर भएको कारणले उहाँको उपचार गराउन सकेका छैनन् ।

पीडित पक्षलाई शक्तिशाली पक्षले ३८ दिनसम्म आइ पुग्दा पनि कुनै किसिमको सुनुवाइ नै नगरेको अवस्था छ । उहाँको अवस्था गम्भीर रहेको छ । त्यसैले उहाँको उपचारका लागि छिमेकीले पहल गर्न जरुरी छ ।