Monday, October 26For your kind information
Shadow

पुडासैनिको मलामि जाँदा रवि लामिछाने लखेटिए भन्ने हावा हल्ला मात्र: हेर्नुहोस पुरै भिडियो

शालिकराम पुडासैनीको यस्तो दुखद खबर सुनेपछी पत्रकार रबि लामिछानेले सामाजिक सञ्जालमा एक स्टाटस लेखी श्रद्धाञ्जली दिएका थिए। पशुपतिनाथमा श्रद्धाञ्जली दिन जाँदा उनलाई त्याहा आएका मलामिले मन्दिर परिसरबाटै लखेटेका छन भन्ने हल्ला सुनिएको छ। भावुक रबिलाई किन लखेटिएको हल्ला आएको रहेछ हेनुहोस तल भिडियो।

रवि लामिछानेको स्टाटस यस्तो छ: “स्तब्ध छु।मर्न नडराउने भाई शालिकराम पुडासैनीले कसरी आफैलाई मार्ने निर्णय गरे होलाल्। छातीमा लात्त्ती खाई खाई पनि प्रश्न सोध्न नडराउने उनको छाति भित्रको मुटु यति कमजोर थियो जस्तो मलाई कहिलेपनि लागेन।नयाँ अवसर मिलेको छ दाइ, केहि गर्छु भनेर करिब ढेड महिना जति अघि टिमबाट बिदा लिएर गएका भाइ शालिकराम, हिजो राति चितवनको एक होटलमा झुन्डिएको अवस्थामा भेटिएका छन। यो घटना उनको ब्यक्तिगत जीवन वा पत्रकारिता मध्य के ले प्रभावित पारेर भयो भन्ने लगायतका तथ्य त प्रहरी अनुसन्धान पछि आउला तर भाइ शालिकराम चाहिँ अब कहिले नआउने गरि बिदा भए। शालिक,सिधाकुरा टिम तिमीलाई सधै सम्झिरहने छ। हार्दिक श्रद्धाञ्जली भाइ।”