Wednesday, October 21For your kind information
Shadow

‘श्रीमान मरे मपनि मर्छु’ भनेकि श्रीमतिको श्रीमानको मृत्यु भएको ३ दिनपछि मृत्यु

नेपालका पुर्वी इलामका एक पशु अधिकारकर्मी उत्तम दाहालको मृत्यु भएको तीन दिनपछि उनकी श्रीमतीको पनि मृत्यु भएको छ । उत्तम बिरामी हुँदा देखि नै उनकी श्रीमतीले उत्तम यो संसारमा रहेनन भने म पनि रहने छैन भनेको कुरा उत्तमले आफ्ना साथिलाई सुनाएका थिए ।

नभन्दै उत्तमको मृत्यु भएको तीन दिनमा नै उनकी श्रीमतीको पनि मृत्यु भएको छ । भर्खरै बिहे गरेको यो जोडी पूर्वी ईलाम भनिएपनि ठेगाना भने खुलाईएको छैन ।

दाहाल दम्पतिका ७५ दिनको एक नाबालक बच्चा पनि रहेको जनाइएको छ ।