Tuesday, October 20For your kind information
Shadow

बुद्धको मुर्ति तोडफोड गरेर खासै फरक पर्दैन : मन्त्रि बाँस्कोटा

सरकारका प्रबक्ता एव संसारमन्त्रि गोकुल बाँस्कोटाले रुपन्देहीमा भगवान गौतमबुद्धको प्रतिमा तोडफोड भएको घटनाले धार्मिक सद्भावमा खलल नपुग्ने पनि जनाएका छन् ।

बिहिबार मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता संचार प्रबिधिमन्त्रि गोकुलप्रसाद बाँस्कोटाले एउटै घटनाले धार्मिक सहिष्णुता र सद्भाबमा खलल हुन नसक्ने बताए ।

तोडफोड गरिएका बुद्ध प्रतिमाहरु
बुद्ध प्रतिमाहरु तोडफोड गर्नेको खोजि भइरहेको भन्दै उनले दोषीहरुलाई कानुनको दायरामा ल्याउने बताए ।