Saturday, August 8For your kind information
Shadow

शिल्पा पाेखरेलले फेरि गरिन् बिहेः आखिर काे सँग गरिन् त ? (हेर्नुहोस पुरै भिडियो)

पाेखरा – निकै लामो प्रतीक्षापछि नेपाली सिने जगतमा साहित्यिक कृतिमा आधारित रहेर “आर्या” चलचित्र निर्माण भैइरहेकाे छ । उपन्यासकार लक्ष्मण सिटौलाको आर्या उपन्यासमा चलचित्र आर्या उपेन्द्र तिमील्सिनाले निर्देशन गरेका हुन्। ।

अविरल बग्दछ इन्द्रावतीका जल्दाबल्दा कलाकार शोबिते नामबाट चिनिने एक पात्र आज आफ्नै सोलो निर्देशनमा आर्या लिएर डेब्यु गर्दैछन। बनिरहेका चलचित्रको तातिमा अब्बल दर्जाको बिषय बस्तुको उठान भएको र कसैले पनि नभनेको नउतारेको, भन्ने साहास नगरेको , राणा कालखण्डको एउटा अब्यक्त कमजोरीको बल्ल पाटो अब खुल्दैछ थुप्रै नेपाली चलचित्रमा सहनिर्देशक भएर काम गरिसक्नुभएका निर्देशक उपेन्द्र तिमिल्सिनाले यो चलचित्रमा आफ्ना कार्यकौशलताको अधिकतम उपयोग गर्दैछन। हिजोआज बनिरहेका सिनेमाको कथाबस्तु फितलो र गम्भीर नहुने आरोप खेपिरहेको नेपाली चलचित्र उद्योगमा एउटा गम्भीर र संबेदनशील कथाबस्तु बोकेर चलचित्र ल्याउने जमर्को गर्दैछन प्रोडुसर धर्मराज श्रेष्ठले । सामाजिक अभियन्ताका रूपमा परिचित अमेरिका निवासी श्रेष्ठले आफ्नो सेवाको आदि थलोलाइ नेपाल नै चुनेका छन ।बिषय बस्तु सामाजिक , नारी यौन मनोदशा र कारुणिकतामा चलचित्र उभिदैछ ।

नेपाली नारीमाथि राणा कालमा भएको यौन शोषण र ज्यादतीको पक्षलाई अति सुक्ष्म ढंगले अभिव्यक्ति दिने काम गर्नेछ यो चलचित्रले । नेपालमा अझैसम्म पनि नारीहरु यौन शोषणबाट मुक्त हुन सकेका छैनन। अझै पनि गाउँघर बाट अभिजात्य बर्गले कलीला चेलीबेटी शहरमा ल्याएर फरक ढंगले यौनदासी बनाइरहेका छन, यो कर्तुतको अन्त हुनुपर्छ भन्ने दरो आवाज लिएर आउदै छ चलचित्र आर्या ।