Thursday, October 29For your kind information
Shadow

आयो पशुपती शर्माको नयाँ तीजको गीत, अन्जली अधिकारी र प्रकाश सपूत पनि: हेर्नुहोस भिडियो

श्रावण महिना छुन लागिसक्दा पनि यस बर्ष तीजका गीत भने हामिले सुन्न पाएका छैनौँ। किन ढिला भैरहेको छ त तीजका गीत आउनलाई? यस्को जवाफ भने हामिले पाउन सकेका छैनौँ।

यसै बिच तीज आउँदै छ है भन्ने कुरा सम्झाउनका लागि पशुपती शर्माको ‘बत्ती बाल्नै पर्दैन’ भन्ने गीत फेरि देखाएर तीज आएको सन्केत गर्न खोजेका छौँ ।